शिव कल्चरल कम्युनिटी सेन्टरले दशैं पूजा गर्ने

लन्डन । शिव कल्चरल कम्युनिटी सेन्टर यूकेले यस वर्ष पनि दशैं पूजा व्यवस्थापन गर्ने भएको छ । सेन्टरका अध्यक्ष रोहितकुमार गुरुङले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीयवासीलाई दशैं पर्वका अवसरमा हुने पूजा-पाठ, जमरा स्थापना, कालरात्री र दशैं महत्वबारे साक्षात्कार साथै भजन कीर्तनमा सहभागी हुन आव्हान गरेका छन् । उनले समस्त भक्तजन एवं धर्मावलम्वीहरुलाई आफ्नो तर्फबाट … Continue reading शिव कल्चरल कम्युनिटी सेन्टरले दशैं पूजा गर्ने